चर्चित गायिका टीका सानुको बुहारी–३ सार्बजनिक भएको सोह्र घन्टा भित्रै ट्रेडिङमा {भिडियो सहित}


काठमाडौ/श्रवण १ गित संगीतको खुला आकाशमा कठोर संघर्षरत मिठो स्वरले लाखौं दर्शकको मन जित्न सफल टिका सानुले यो बर्ष पनि नयाँ तिज गित कोसेली ल्याएकि छन् ।
बुहारी -२ को अपार सफलता पछि यसपालिको तीजमा बुहारी –३ सार्बजनिक भएको सोह्र घन्टा भित्रै ट्रेडिङमा पर्न सफल भएको छ ।
गत बर्षको बुहारी-२ गीतले सम्पूर्ण दर्शकहरुको मन्मुटुमा बस्न सफल भएको थियो भने यसपालिको तिज कोसेलीले पनि सबै दर्शकको मन जित्न भने पक्कै सफल रहनेछ ।
नेपाली समाजमा घट्ने तितो घटनालाई उदृद गर्दै हरेक नारीहरुलाई सकारात्मक म्यासेज दिने अत्यन्तै मिठास यो गितमा चर्चित गायिका टिका सानु, गायक मानसिह खड्का, करिस्मा घर्ति मगर र धनमाया नेपालीको सुमधुर आवाजमा रहेको यो गितमा शब्द सिर्जना आफै टिका सानुले गरेकी छन् भने लय संकलन मानसिंङ खड्काको रहेको छ ।
हेर्नुस् भिडियो ।

२०७७ श्रावण १,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको