कुपन्डोलको बजाज सर्भिस सेन्टरमा आगलागी

फाइल तस्बिर

माघ २, काठमाडौं । ललितपुर कुपन्डोलको बजाज सर्भिस सेन्टरमा आगलागी भएको छ ।

बिहीबार साँझ ८ बजेपछि सुरु भएको आगो निभाउन काठमाडौं र ललितपुरका दमकल त्यसतर्फ गएका प्रहरीले जनाएको छ ।

२०७६ माघ २,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको