माघ २, काठमाडौं । ललितपुर कुपन्डोलको बजाज सर्भिस सेन्टरमा आगलागी भएको छ ।
बिहीबार साँझ ८ बजेपछि सुरु भएको आगो निभाउन काठमाडौं र ललितपुरका दमकल त्यसतर्फ गएका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस