माघ २, काठमाडौं । बुद्ध एयरले यही माघ २० बाट विराटनगर–पोखरा उडान गर्ने भएको छ ।
उडान सातामा ३ दिन सोमबार, बुधबार र शुक्रबार हुने बुद्ध एयरले जनाएको छ ।
दिउसो १.१० बजे विराटनगरबाट उड्नेछभने २.१० मा पोखरामा अवतरण गर्नेछ । उडान समय ६० मिनेटको हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस