भदौ ३०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पाँचौ अन्तरपार्टी निर्देशन जारी गरेको छ । नेकपाको हालै सम्पन्न स्थायी कमिटीको पाँचौ बैठकले उक्त निर्देशन जारी गरेको हो ।
पार्टीको स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबाट प्रस्तुत भएका प्रस्तावका सम्बन्धमा छलफल भएको थियो ।
बैठकले उक्त प्रस्ताव आवश्यक सुझावसहित सर्बसम्मतिका साथ पारित गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको सोही निर्णयका आधारमा यो अन्तरपार्टी निर्देशन -५ जारी गरेको हो ।
जारी भएको अन्तरपार्टी निर्देशनमा बिभिन्न १६ बुँदा छन् । जसमा नेकपालाई कसरी अगाडी बढाउने भन्ने कुराको उल्लेख छ ।
हेर्नुहोस् पूर्णपाठ
प्रतिक्रिया दिनुहोस