मेलिनाको आवाजमा रहेको ‘छन् छन् चुरा’सार्वजनिक (भिडियोसहित)


असार ३०, काठमाडौं । गायिका मेलिना राईको स्वर नयाँ तीज गीत ‘छन् छन् चुरा’सार्वजनिक भएको छ ।

गीतमा मेलिना र गायक सुरज श्रेष्ठको सवार रहेको छ भने शब्द र संगीत शंखर लामिछानेले भरेका छन् ।

मोडल रियासा दाहाल र सुधीर श्रेष्ठको अभिनय रहेको गीतको भिडियो निर्देशन प्रिस्पन कार्कीले गरेकी हुन् । जसमा छायाँकन नरेश अयेर र सम्पादन नविन निरौलाको रहेको छ ।

२०७७ असार ३०,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको