शालीन शर्मिला गुरुङ: लोकगितलाई बिकृति देखी टाढा राखौ [भिडियो]


फाल्गुन २, काठमान्डौ । दुई दशक देखि निरन्तर लोकगित क्षेत्रमा दमदार जमिरहेकी लोक गायिका शर्मिला गुरुङ लोकगित क्षेत्रको खम्बा हुन् । लोकगित क्षेत्रलाई बिकृति र बिसंगतिदेखी टाढा राख्नु पर्छ भन्ने शर्मिला गुरुङ जेन्टल गायिका मध्यकि एक हुन् । उनका गितहरुमा छाडापन तथा उत्ताउलो पन कतै देखिदैन ।

विभेद बोकेको यो समाजमा नारीहरु पूर्ण अधिकारबाट अझै बन्चित रहेको बताउछिन । विभेदयुक्त यो समाजमा बैबाहिक जीवनमा बाँधीएपछि महिलाहरुलाई आफ्नो करियरमा धक्का लाग्ने गरेको बताउछिन ।

यो समाजले आमाहरुलाई सेवा गर्ने छोरालाई जिम्मा दिएको छ तर मैले मेरी आमालाई सेवा गर्ने अबसर पाएको छु, त्यसैले म आफुलाई भाग्यामानी ठान्छु, उनि आमा प्रति सद्भाव देखाउछिन ।

शालीन स्वाभाबकि शर्मिला गुरुङ आफ्नो गायन करियरमा कहिलै बिबादित नभएको बताउछिन ।

हेर्नुहोस भिडियो कुराकानी:

 

२ फाल्गुन २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको