अम्बिका मगर र महेश बुढाको प्रस्तुति रहेको ‘मुटु मेरो नौ चिरा’ सार्बजनिक


पुस २९, दाङ । अम्बिका मगर र महेश बुढाको प्रस्तुति रहेको ‘मुटु मेरो नौ चिरा’ सार्बजनिक भएको छ ।

मगर खाम समुदायको भेषभुषामा निर्माण भएको यो भिडियोमा हाम्रो गाउँघरतिरको वातावरण र त्यहाँ घटिरहने घटनालाई समेटेर बनाइएको म्युजिक भिडियो हो ।

म्युजिक भिडियोको शब्द, लय र संगित महेश बुढा आरोहीको रहेको छ भने क्यामेरा र प्राबिधिक कृष्ण घर्ती मगरको रहेको छ । त्यस्तै निशा घर्ति मगर, सरिता नेपाली र अर्जुन रोका मगरको अभिनय रहेको म्युजिक भिडियोमा स्वर निता पुन मगर ‘रेजीना’को रहेको छ ।

२९ पुष २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको