नेपाललाई फौजी किल्लाको रुपमा प्रयोग गर्ने एमसिसिको रणनीति : गुणराज लोहनी


पुस २६, काठमान्डौ । राष्ट्रिय जागरण अभियानका संयोजक गुणराज लोहनीले एमसिसि सम्झौता राष्ट्रघाती भएको बताएका छन् । नेपाललाई फौजी किल्लाको रुपमा प्रयोग गर्ने एमसिसिको रणनीति भएको दाबि समेत गरे । एमसिसि खारेज अभियान नेपालको आयोजनामा भएको एक अन्तरक्रिया कार्यक्रममा शनिबार बोल्दै लोहोनीले सम्झौता बिरुद्द देशभक्तहरु सडकमा आउन आह्वान समेत गरेका छन् ।

सदनको कुरा सरकारले नसुन्ने भन्दै एमसिसिको बिरुद्द सडकबाट जुट्न आह्वान समेत गरेका थिए ।

हेर्नुहोस भिडियो:

२६ पुष २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको