यस्तो आजको सुन-चाँदीको बजारभाउ


साउन २६, काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रतितोलामा १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी पनि घटेर सोमबार तोलामा १३ सय ९५ रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदी तोलामा १४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

२०७७ श्रावण २६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको