रोल्पामा जिप दुर्घटना हुँदा ५ जना घाइते

फाइल तस्बिर

कात्तिक २४, रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमाकसलामा साँझ ७ बजे जिप दुर्घटना भएको छ ।

सुलिचौरबाट नारबाङकालागि छुटेको लु १ ज २३३७ नंम्बरको जिप सुनछहरी गाउँपालिका-५ जैमाकसलाको हाम्जा भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटना ग्रस्त गाडि सडकबाट करिब ६०० मिटर तल खसेको छ । चालक भने सकुशल रहेका छन ।

चालक सहित ६ जना सवार रहेको गाडिमा सवार सबै ५ जना घाइते रहेका छन । घाइतेहरुलाइ तत्काल उद्दार गरि सुलिचौर पुर्याइएको सुनछहरी गाँउपालिका अध्यक्ष आशबहादुर पुन “रत्तिम”ले जानकारी दिए ।

२०७७ कार्तिक २४,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको