भोलिबाट बस सञ्चालन गर्न पाइने, कुन पसल कुन बार खोल्न पाइन्छ ? (पूर्णपाठ)


भदौ २४, काठमाडौं । स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशअनुसार १६ सिट क्षमताभन्दा बढी भएका सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रका ५ वर्ष मुनिका बालबालिक २ जनासम्म राखेर सञ्चालन गर्न पाइने छ।

निजी सवारी साधनहरु स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिनेछ । त्यस्तै पसल खुला सम्बन्धमा नयाँ व्यवस्था गरिएको छ ।

यस्तो छ काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको नयाँ व्यवस्था

 

 

२०७७ भाद्र २४,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको