कोरोना संक्रमणबाट थप ६ जनाको मृ’त्यु


भदौ २४, काठमाडौं । नेपालमा कोरो’ना संक्र’मणबाट थप ६ जनाको मृ’त्यु भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा को’रोना सं’क्रमणबाट ६ जनाको मृ’त्यु भएको पुष्टि गरेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार मृ’त्यु हुनेमा तीन पुरुष र तीन महिला रहेका छन्। मृ’त्यु हुनेमा काठमाडौँकी ८३, कास्कीकी ७३ र बाँकेकी ८० वर्षीया महिला रहेका छन् भने काठमाडौँका ६७, अर्घाखाँचीका ४२ र नवलपरासीका ६४ वर्षीय पुरुषको पनि को’रोना संक्र’मणबाट मृ’त्यु भएको छ।

योसँगै नेपालमा कोरो’नाबाट ज्या’न गु’माउनेको संख्या ३१२ पुगेको छ। यो जम्मा संक्रमितको ०.६३ प्रतिशत हो।

२४ भाद्र २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको