अञ्जु पन्तको ‘ठेकीभित्र मदानी’मा नायिका केकी अधिकारी [भिडियो]

केकी अधिकारी

पुस २४, काठमाडौं । गायिका अञ्जु पन्तको स्वर समावेश गरिएको गीत सार्वजनिक गरिएको छ ।

‘ठेकी भित्र मदानी’को बोलको गीतमा गगन सरगम र अञ्जु पन्तको आवाज सुन्न सकिन्छ । यस्तै गीतमा निम स‍‍ंगीतको स‍ंगीत र कपिल कश्पलको शब्द छ ।

गीतको भिडियोमा नायिका केकी अधिकारी र विजु पार्खीको रोमान्स देख्न सकिन्छ । गीत लोकशैलीको छ । यस्तै भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् भने नवराज उप्रेतीले छायांकन गरेका हुन् ।

भिडियोमा सुरेश बसेलको कोरियोग्राफी र नविन निरौलाको सम्पादन छ । गीत युट्युबमा म्युजिक नेपालको आधिकारिक च्यानलमा अपलोड गरिएको छ ।

भिडियो हेर्नुस

२४ पुष २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको