नुवाकोटमा थप एक पुरुषमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २८ पुग्यो


असार २४, नुवाकोट | नुवाकोटमा बुधबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ | पाटन अस्पतालमा गरिएको परिक्षणमा विदुर नगरपालिकाका ३० वर्षीय पुरुषमा कोर्रोना संक्रमण पुष्टि भएको हो |

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २८ पुगेको छ | संक्रमित मध्ये १६ जना स्वास्थ्योपचारपछी निको भएर घर फर्किसकेका छन् |

हाल विभिन्न अस्पतालको आइसोलेसनमा रहेका संक्रमित व्यक्तिहरु स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए |

२०७७ असार २४,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको