नायिका स्वेता खड्काको विवाह तस्बिरमा हेर्नुस


मङ्सिर २२, काठमाडौं । अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिएकि छिन् ।

धनगढीका विजयेन्द्र सिंह रावतसँग उनले बिवाह समारोह गोकर्ण फरेष्ट रिसोर्टमा गरेका थिए । कोरोनाको कहरका कारण कडा सुरक्षाका बीच बिवाह समारोह आयोजना भएको छ । विवाहमा दुबै तर्फका नजिकका सिमित ब्यक्तिको सहभागिता रहेको छ ।

विवाहको तस्बिर शेयर गर्दै थुप्रै कलाकर्मीले सामाजिक सञ्जाल मार्फत स्वेतालाई विवाहको बधाई तथा शुभकामन दिइरहेका छन् ।
बिवाह अगाडि महेन्दी समारोह आयोजना समेत आयोजना भएको थियो । जसको तस्बिर समेत उनी आफैंले सार्वजनिक गरेकी थिइन् ।

तस्बिरः सामाजिक सञ्जालबाट

 

२२ मंसिर २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको