गंगालाल अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द


असार २३, काठमाडौँ — सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मंगलबारदेखि आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गर्ने भएको छ ।

केन्द्रले सोमबार विज्ञप्ति निकाल्दै कोभिड संक्रमण महामारीको रुप लिइरहेको र अस्पतालमा भर्ना भएका बिरामीहरुमा पनि कोभिड पोजिटिभ देखिएकाले सेवा बन्द गर्नु परेको जनाएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरिने अस्पताल प्रशासनले जनाएको छ |

२०७७ असार २३,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको