परमाणु सम्झौताबाट बाहिरियो इरान, जारी गर्‍यो वक्तव्य


पुस २२, काठमाडौँ । इरानले सन् २०१५ मा भएको अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पूर्ण रूपमा अलग भएको घोषणा गरेको छ ।

अमेरिकी हवाई आक्रमणमा इरानी सैनिक जनरल कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव चुलिएको हो । एउटा वक्तव्यमार्फत इरानले अब परमाणु सम्झौतामा तोकिएको युरेनियम प्रवद्र्धनको सीमालाई नमान्ने जनाएको छ ।

सन् २०१५ मा भएको सो सम्झौतामा इरानको युरेनियम प्रवद्र्धन कार्यक्रमलाई सीमित गर्ने मुद्दालाई मुख्य बनाइएको थियो । राजधानी दैनिकमा खबर छ ।

२२ पुष २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको