प्रदेश ५: राजधानी र नामबारे मतदान प्रक्रिया सुरू (Live)


असोज २०, काठमाडौं । प्रदेश ५ को प्रदेश सभामा राजधानी र नामबारे मतदान गर्न प्रक्रिया सुरू भएको छ।

अहिले प्रदेश सभा सांसदहरू मतदानमा सहभागी भइरहेका छन् । प्रदेशको राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्तावमाथि मतदान भइरहेको हो ।

२० आश्विन २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको