कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो


कात्तिक २०, काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।

बिहीबार एक विद्दप्ति पै्रकाशित गर्दै कांग्रेसका मुख्यमसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमित बैठक सोमबार दिउँसो १ बजेका बस्ने जानकारी दिए।

यसअघि बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको थियो।

२०७७ कार्तिक २०,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको