अख्तियारमा कार्यरत १५ जनालाई कोरोना संक्रमण


साउन २०, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१८२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित हुनेहरुमा सुरक्षाकर्मीहरु नै धेरै छन् ।

२०७७ श्रावण २०,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको