सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो ? हेर्नुहोस्


साउन २० काठमाडौं | नेपाली बजारमा सुनको मूल्यले आजपनि नयाँ रेकर्ड कायम गरेको छ | आज सुन प्रतितोला ९९ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | जुन हालसम्मकै महँगो हो |

सोमबार सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कोरोबार भएको थियो |

यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ | चाँदी आज प्रतितोला १२ सय ३० रुपैयाँमा कोरोबार भइरहेको महासंघले जनाएको छ |

२०७७ श्रावण २०,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको