नेपालमा कोरोना संक्रमणबाट ३३औँ व्यक्तिको मृत्यु


असार २०, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ | गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको शनिबार बिहान ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ |

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ | यस विषयमा स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी  छ |

२०७७ असार २०,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको