गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि


जेठ २२, बागलुङ | गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ | स्याङ्जा, म्याग्दी र पर्वतमा गरी १६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बागलुङका १० जनामा कोरोना संक्रमण भएको छ । उनीहरु १६ देखि ३३ वर्षसम्मका रहेका छन् । यसैगरी स्यांजाका १, म्याग्दीका १ र पर्वतका ४ जना रहेका छन् ।
योसँगै गण्डकी प्रदेशकमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

२२ जेष्ठ २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको