चैनपुरका वादी समुदायलाई राहत स्वरुप चामल वितरण


टेकेन्द्र बोहरा/चैत २२, बझाङ । बझाङकाे सदरमुकाम चैनपुरमा रहेका वादी समुदाएलाई राहत स्वरुप चामल बितरण गरेको छ ।

सनिवार बझाङ उध्योग वाणिज्य सँधको पहलमा चामल सदरमुकाम चैनपुरमा बसाेबास गर्दै अाएका बादी समुदायलाई राहत बितरण गरेकोउध्योग बार्णिज्य सँघ बझाङ अध्यक्ष दान बहादुर सुर्मेलीले बताए ।

अध्यक्ष सुर्मेलीका अनुषार सरकारले लकडाउ घोषण गरेपछी चैनपुरमा रहेका वादी समुदाएलाई खान समस्य भएकाे खवर सुनेपछि राहत स्वरुप पाँच कट्टा मसिनो चामल र १ पेटी खानेतेल बितरण गरेको बताए ।

राहत स्वरुप चामल र तेल पाएपछी खुसी हुदै रमेश वादीले भने दुई तिन हप्ताको लागी भएपनि खाने ब्यास्था भएपनि खुसि लागेकाे बताए ।

बझाङ उद्योग बाणिज्य संघले यश अघि सदरमुकाम चैनपुरमा डिउटीमा खटिएका नेपाल प्रहरी र शशस्त्र प्रहरीहरुलाई चाउचाउ पानी र गोल्बहरू वितरण गरिएको थियोे ।

२२ चैत्र २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको