प्युठान स्वर्गद्वारी समाज अबुधाबीको क्षेत्रीय अध्यक्षमा गिरिराज भण्डारी


पुस १९, य़ूएई । प्युठान स्वर्गद्वारी समाज क्षेत्रीय समिती आबुधावि युएईको प्रथम अधिबेसन सम्पन्न भएको छ । अधिबेशनले गिरिराज भण्डारीलाई अध्यक्ष चैन गरेको छ । त्यसैगरी उपाध्यक्षमा होम बहादुर बि.क, सचिबमा हरि बि.क, सह सचिवमा भक्त बहादुर थापा, कोषाध्यक्षमा खिमाराम साप्कोटा र सह-कोषाध्यक्षमा बसुन्धरा केसि मनॊनित भएका छन् ।

सदस्यहरुमा मेनकुमार खड्का, राजेश थापा, पितम्बर पुलामि, बिष्णु बहादुर सुनार, प्रेम बहादुर पाण्डे, ईमान सिंह अधिकारी, सशिराम गिरि, याम प्रसाद रिजाल, ज्ञान बहादुर कुवर, ईमान सिंह विष्ट, भुवन पुलामी, सुस्मा पुन, पृजन तराली, सोभ बहादुर परियार, झक बहादुर सुनार, गोबिन्द बहादुर खड्का रहेका छन् ।

क्षेत्रीय संरक्षकमा भने बिस्णु प्रशाद रिजाल रहेका छन् ।

सुक्रबार सम्पन्न भएको अधिबेसन संगै भिजिट नेपाल २०२० र बनभोज कार्यक्रम पनि संम्पन्न भएको समाजका केन्द्रिय महासचिव जेबि जिसिले बताए ।

निबर्तमान क्षेत्रीय अध्यक्ष विष्णु प्रसाद रिजालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि प्युठान स्वोर्गद्वारी समाज युएईका केन्द्रिय अध्यक्ष हेमन्त घिमिरे रहेका थिए ।

प्युठान स्वर्गद्वारी समाज युएईका केन्द्रिय कोषाध्यक्ष ठगेन्द्र सुनारले स्वागत मन्तव्य दिएका थिए । क्षेत्रीय अधिबेशनको समउद्घाटन प्युठान स्वोर्गद्वारी समाज युएईको र भिजिट नेपाल २०२० को लोगो अङ्कित टिसर्ट वितरणवाट गरिएको थियो ।

नयाँ कार्यसमिति गठन गरि सबै कार्यसमिति सदस्य र क्षेत्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण गरि सम्मान गरिएको थियो ।

नवगठित कार्यसमिति निम्म बमोजिम रहेको छ:-

१. अध्यक्ष -गिरिराज भण्डारी
२. उपाध्यक्ष -होम बहादुर बि.क.
३. सचिब -हरि बि.क.
४. सह सचिव – भक्त बहादुर थापा
५. कोषाध्यक्ष-खिमाराम साप्कोटा
६. सह-कोषाध्यक्ष-बसुन्धरा केसि

क्षेत्रीय कार्यसमिति सदस्यहरु:-
७. मेनकुमार खड्का
८. राजेश थापा
९. पितम्बर पुलामि
१०. बिष्णु बहादुर सुनार
११. प्रेम बहादुर पाण्डे
१२. ईमान सिंह अधिकारी
१३. सशिराम गिरि

क्षेत्रीय सदस्यहरु:-
१. याम प्रसाद रिजाल
२. ज्ञान बहादुर कुवर
३. ईमान सिंह विष्ट
४. भुवन पुलामी
५. सुस्मा पुन
६. पृजन तराली
७. सोभ बहादुर परियार
८. झक बहादुर सुनार
९. गोबिन्द बहादुर खड्का

क्षेत्रीय संरक्षक
१. बिस्णु प्रशाद रिजाल

१९ पुष २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको