यस्तो छ आजको सुन-चाँदीको बजारभाउ


साउन १९, काठमाडौं | सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ | आज सुन प्रतितोला ९९ हजार ६ सय कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ |
आइतबार पनि सुन सोहि मुल्यमा कोरोबार भएको थियो |

आज चाँदीको मूल्य पनि स्थिर छ | चाँदी आज प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

२०७७ श्रावण १९,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको