साउन १९, काठमाडौं | सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ | आज सुन प्रतितोला ९९ हजार ६ सय कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ |
आइतबार पनि सुन सोहि मुल्यमा कोरोबार भएको थियो |
आज चाँदीको मूल्य पनि स्थिर छ | चाँदी आज प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस