नुवाकोटमा थप एक जनामा कोरोना संक्रमण पुष्टि


असार १९ नुवाकोट | नुवाकोटमा शुक्रबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ | राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा मेघाङ गाउँपालिकाका ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो | उनी केहि दिन अघिदेखि त्रिशुली अस्पतालको आइसोलेसनमा रहेका थिए |

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २४ पुगेको छ | हालसम्म जिल्लामा १५ जनाले कोरोनाविरुद्धको लडाई जितेर फर्किसकेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए |

यो पनि …

नुवाकोटमा एकैपटक ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ पुग्यो

नुवाकोटमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ पुग्यो

नुवाकोटमा फेरी थप २ जनामा कोरोना संक्रमण पुष्टि

नुवाकोटका २ पुरुषमा कोरोना संक्रमण पुष्टि

नुवाकोटमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

नुवाकोटमा कोरोना संक्रमितको संख्या ६ पुग्यो, आज थप १ जनामा संक्रमण पुष्टि

नुवाकोटमा थप एक पुरुषमा कोरोना संक्रमण पुष्टि

नुवाकोटमा आजपनि थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८ पुग्यो

नुवाकोटमा ६ वर्षीया बालिकासहित २ जनामा कोरोना संक्रमण पुष्टि

नुवाकोटमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ पुग्यो

२०७७ असार १९,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको