दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय


असोज १६, बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।

त्यसअनुसार प्रदेशसभामा प्रस्ताव दर्ता हुने एक मन्त्रीले जानकारी दिए ।

यो पनि पढ्नुस 

प्रदेश ५ को राजधानी दाङ राख्ने शंकर पोखरेलको प्रस्तावमा ओली-प्रचण्डको समर्थन

प्रदेश राजधानी प्रस्ताव गरिएको क्षेत्रमा जग्गा किनबेचमा रोक

प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको कांग्रेसद्वारा बुटवलमा विरोध प्रर्दशन

२०७७ आश्विन १६,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको