हाँस्य टेलिसिरियल ‘बाङ्गो टिङ्गो’ले ल्यायो यस्तो अफर [भिडियो]


पुस, काठमाडौँ । नयाँ हाँस्य वेबसिरिज ‘बाङ्गो टिङ्गो’ सार्वजनिक भएको छ ।

दर्शकहरुलाई मनोरञ्जन र सामाजिक संदेशमुलक समाग्री दिने उद्यश्य निर्माण गरिएको यस सिरिज एग्रो मिडिया प्रालिले उत्पादन गरेको छ ।

यस सिरिजमा अर्जुन खनाल, रोश्का बोगटी, नवराज चौलागाई, सुशिल पाण्डे, गणेश कंडेल र चन्दन दत्तले अभिनय गरेका छन् ।

बाङ्गो टिङ्गोको कथा तथा निर्देशन सुशिल पाण्डेले गरेका छन् भने सम्पादन ए.के. स्टुडियो एण्ड फिल्म्सले गरेको छ । उक्त सिरिज फिल्मी टिभी युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

बाङ्गो टिङ्गो हेरेर सलाहा सुजाब प्रतिक्रिया, सेयर, लाईक कमेन्ट गर्न नभुल्नु हाेला । हरेक शुक्रबार lucky draw बाट हामीले INI cinemas को १० वटा टिकेट उपलब्ध गराउनेछौ । त्यसको लागि तपाईहरुले हाँस्य वेबसिरिज ‘बाङ्गो टिङ्गो’ हेर्नुहोला र युटुब कमेन्ट बक्समा गइ कमेन्ट गर्नुहोला । कमेन्टकै आधारमा १० जना लाई lucky draw बाट छानि प्रत्यकलाइ १ वटा मुभि टिकेट उपलब्ध गराउनेछौ ।

हेर्नुस भिडियो

२०७६ पुष २५,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको