श्रम रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्‍जेलमाथि हातपात


साउन १७, काठमाडौँ — श्रम रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्‍जेलमाथि कार्यकक्षमै हातपात भएको छ । कार्यालयमा कार्यरत दुई जना महिला कर्मचारीले सञ्‍जेलमाथि हातपात गरेको हुन् ।

प्रहरीका अनुसार बिहान ११ बजेतिर उपसचिव सञ्‍जेलले आफूमाथि कुटपिट भएको हो । ड्युटी सिफ्ट परिवर्तन गर्ने विषयमा भनाभन हुने क्रममा हातपात भएको प्रहरीले जनाएको छ ।

२०७७ श्रावण १७,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको