‘नेपाल भ्रमण वर्ष २०२० उद्‍घाटन समारोह २० तस्बिरमा हेर्नुस’

पुस १६, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित कार्यक्रममा राष्ट्रपतिले एकताको प्रतीकस्वरूप बत्ती बालेर राष्ट्रपति भण्डारीले भ्रमण वर्षको भव्य उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा विभिन्न देशका पर्यटनमन्त्री, १८ देशबाट ३५ वटा विदेशी सञ्चारमाध्यका प्रतिनिधिलगायत सहभागी छन्। त्यस्तै पर्यटन व्यवसायी, पर्यटन क्षेत्रसँग सम्बद्ध संघ/संस्थाहरुको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति तथा नेपाली कलाकारको सांगीतिक प्रस्तुति दिएका छन्।

 

तस्बिर: केबी गुरुङ/गोपाल चन्द/पोष्टपाटी 

प्रतिक्रिया दिनुहोस