७७ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


पुस १५, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

कार्यालयले मंगलबार पुस महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डिएसपीहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

हेर्नुस सुचीसहित

१५ पुष २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको