पत्रकार दिपेशले बालगृहमा सामाग्री वितरण गर्दै मनाए जन्मदिन


पुस १५, काठमाडौँ । पत्रकार दिपेश न्यौपानेले आफ्नो जन्म दिन बाल गृहमा मनाएका छन् । काठमाण्डौमा रहेको कियर बाल गृहमा आफ्नो २३ औँ जन्म दिन मनाएको पत्रकार न्यौपानेले बताए ।

बाल गृहमा रहेका १५ जना बालबालिकालाई खाद्यान्न सामाग्री वितरण गरीएको छ । पछिल्लो समय जन्मदिन कै अवसरमा फजुल खर्च गर्ने प्रवृत्ति बढि रहेको समयमा न्यौपानेले भने आगामी जन्मदिन समेत आफूले सामाजिक कार्य संगै गर्ने बताए । न्यौपाने थाहाअनलाइनमा कार्यरत छन् ।

२०७६ पुष १५,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको