सल्यानमा होलर मिलमा परि एक महिलाको मृत्यु


इन्द्र बुढाथोकी/साउन १४ सल्यान । विधुतिय होलरमा मिलमा परि एक जना महिलाको मृत्यु भएको छ ।

सल्यान जिल्ला बनगाड कुपिण्डे नगरपालिका वडा १ घाटगाउँ निवासी अन्दाजी ५५ वर्षिय पिवली माझिको मृत्यु भएको छ ।

मंगलबार बिहान ६: ३० बजे घरमाबाट धान, तेल कुट्न घर नजिकैको आफ्नै मिलमा गएको बेला ७ बजेतिर मिलमा परि घटना स्थलमा नै मृत्यु भेटिएको इलाका प्रहरी कार्यालय देवस्थलका इन्चार्ज सुशील रावलले जानकारी दिएका छन् ।

१४ श्रावण २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको