नेपालमा फाइभ जी सञ्चालन गर्न सिजी र टर्कसेल बिच सम्झौता


चैत १६, काठमाडौं। नेपालमा फाइभजी सेवा सञ्चालनका लागि सिजी टेलिकम र टर्किस टेलिकम टर्कसेल बिच सैद्धान्तिक सहमति भएको छ।

हिजो देखि काठमाडौंमा सुरु भएको लगानी सम्मेलनका क्रममा सिजी टेलिकमले टर्कसेलसँग फाइभ जी सञ्चालन सम्बन्धी सम्झौता गरेको हो।

चौधरी ग्रुपको स्वामित्व रहेको सिजी टेलिकमको तर्फबाट सिजी टेलिकमका प्रवन्धक निर्देशक निर्वाण चौधरी र टर्कसेल प्रतिनिधि बिच सम्झौता भएको हो।

१६ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको