लालीगुराँस फुल्ने रोल्पाको रमाइलो मुरुल्ले (१३ तस्बिरहरु)


चैत्र १६, रोल्पा । रोल्पाको होलेरी नजिकैको प्राकृतिक भ्यु मुरुल्ले लेक लालीगुराँसले रातै भएको छ । यहाँ अहिले गुराँससँग रमाउनको लागि स्थानीय पर्यटकहरु जाने क्रम बढ्दो छ। दाङको घोराहीबाट गाडी चढेर एक घण्टामा नै यहाँ पुग्न सकिन्छ।

तस्बिर: पत्रकार तथा सामाजिक अभियान्ता खेम बुढा

१६ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको