रोल्पाली नेताले मदन भण्डारी राजमार्गमा रोल्पाली जनतालाई घात गरे :पुर्बमन्त्रि अमर पुन


पुस १३, काठमान्डौ । पुर्ब मन्त्रि तथा नेपाली कांग्रेस रोल्पाका सभापति अमर पुनले मदन भण्डारी राजमार्ग रोल्पा नजाने भएपछी सत्तारुढ नेकपाका नेताले घात गरेको आरोप लगाएका छन् । मदन भण्डारी राजमार्ग रोल्पा छुएर निर्माण गर्न सत्तामा भएका रोल्पाली नेताहरुको बिशेष भूमिका हुनुपर्ने बताउदै उनले यस्तो बताएका हुन् ।

त्यसैगरी रोल्पा गंगादेव गाउँपालिकाका अध्यक्ष बिर बहादुर खत्रीको दुई वटा नागरिकता प्रमाणित हुँदा पनि सत्ता र शक्तिको दुरुपयोग गरि कानुन बिपरित दोषीलाई बचाउ गरेको जनाएका छन् ।

साथै उक्त गाउँपालिकाका अध्यक्ष बिर बहादुर खत्रीले धेरै भ्रष्ट्रचार गरेको गम्भीर आरोप पनि लगाएका छन् ।

बाँकी भिडियोमा हेर्नुहोस:

१३ पुष २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको