नेपाल पत्रकार महासंघ साखा युएईको अध्यक्षमा लक्ष्मण खनाल


मङ्सिर १३,  युएई । नेपाल पत्रकार महासंघ युएई शाखाको पाँचौँ अधिबेशन २९ डिसेम्बर २०१९ शुक्रबार दुबईमा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितीका अध्यक्ष गोबिन्द आचार्यको प्रमुख आतिथ्यता रहेको अधिबेशनले लक्ष्मण खनालको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिबेशनले क्रमश: अध्यक्षमा लक्ष्मण खनाल, उपाध्यक्षमा मेघराज सापकोटा, सचिबमा मोहन बस्याल, सहसचिबमा राम ढुङेल र कोषाध्यक्षमा माधव न्यौपाने चयन हुनुभएको छ भने सदस्यहरुमा हरी दुलाल, खिमलाल पाण्डे, राम कुमार परियार र पृथीछक बुढा मगर रहनु भएको छ ।

त्यस्तै अधिबेशनले राष्ट्रिय परिषद सदस्यमा निमेश गिरीलाई चयन गरेको छ भने सल्लाहकारमा हरी नेपाली र एकेन्द्र बहादुर थापालाई चयन गरेको छ ।

१३ मंसिर २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको