वैदेशिक रोजगारीमा रहेकाहरुले पनि सञ्चयकोष पाउने


माघ १५, काठमाडौं । सरकारले आगामी साउन १ गतेबाट वैदेशिक रोजगारीमा रहेकाहरुलाई पनि सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागि गराउने तयारी भएकाे छ ।

उक्त योजना कार्यान्वयन गर्न सो मन्त्रालयका सचिवको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन मङ्गलबार मन्त्री गोकर्ण विष्टलाई बुझाइएको छ ।

कार्यदलले तयार पारेकाे प्रतिवेदनमा वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको लागि संचय कोष तथा सामाजिक सुरक्षा योजनाको खाका, योजना कार्यान्वयन गर्ने संयन्त्र, जिम्मेवारी र समयसीमा निर्धारण तथा नियामावली सिफारिस गरिएकाे छ ।

जसका विशेषताहरु यस्ता रहेका छन्ः

२०७५ माघ १५,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको