सुनको मूल्य घट्यो


मंसिर १२, काठमाडौँ । बिहिबार सुनको मूल्य घटेको छ ।

बुधबारको तुलनामा आज (बिहिबार) रु २ सयले घटेर प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । बुधबारको तुलनामा आज रु ५ ले घटेर प्रतितोला चादीको मुल्य रु ८ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

१२ मंसिर २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको