यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका २२ निर्णय (सुचीसहित)


चैत १४, काठमाडौं । सरकारले पानीजहाज कार्यालयको रजिष्टारमा ऋषिराज कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

चैत ७ र ११ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकले चीन अन्तर्राष्ट्रिय सहयोग नियोगबाट नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने जनताको जिवकोपार्जनमा सहयोग गर्नका लागि प्राप्त हुने सहायतालाई स्वीकार गर्ने निर्णय समेत गरेको छ ।

बैठकले अन्य २२ निर्णय समेत गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सरकारले गरेका २२ निर्णय विज्ञप्तिमा हेर्नुहोस्:

१४ चैत्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको