उपत्यकामा भुकम्पको धक्का


मङ्सिर ११, काठमाडौँ  । उपत्यका आसपासका क्षेत्रमा बुधवार राति भूकम्पको झड्का महसुश गरिएको छ ।

राती करिब १० बजेर भूकम्पको झड्का महसुश गरिएको हो । काठमान्डौ र भक्तपुर लगायतका क्षेत्रमा भुकम्पको कम्पन महसुस भएको छ ।

भुकम्पको केन्द्रबिन्दु कहा भन्ने यकिन भइसकेको छैन ।

२०७६ मंसिर ११,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको