मङ्सिर ११, काठमाडौँ । उपत्यका आसपासका क्षेत्रमा बुधवार राति भूकम्पको झड्का महसुश गरिएको छ ।
राती करिब १० बजेर भूकम्पको झड्का महसुश गरिएको हो । काठमान्डौ र भक्तपुर लगायतका क्षेत्रमा भुकम्पको कम्पन महसुस भएको छ ।
भुकम्पको केन्द्रबिन्दु कहा भन्ने यकिन भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस