आज सुनको भाउ कति छ ?


असोज १०, काठमाडौँ । आज शुक्रबार पनि सुनको भाउ घटेको छ ।

हिजोको तुलनमा आज रु २०० ले घटेर छापावाल सुनको मुल्य प्रतितोला रु ७० हजार ८ सय कायम भएको छ । त्यस्तै आज तेजाबी सुनको मुल्य ७० हजार ५ सय कायम भएको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चादीको मूल्य पनिघटेको छ । हिजोको तुलनामा आज रु ५ ले घटेर ८ सय ६० मा कारोबार भइरहेको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ ।

१० आश्विन २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको