यस्तो छ आजको बिदेशी पैसाको मुल्य, कुन देशको कति ?


चैत १३, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य १०९ रुपैयाँ ८८ पैसा तोकेको छ ।

यसैगरी बिक्री मूल्य ११० रुपैयाँ ४८ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ०३ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ५० पैसा र बिक्रिदर १४६ रुपैयाँ २१ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ९ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०१ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रिदर ३० रुपैयाँ ३५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६२ रुपैयाँ १२ पैसा र बिक्रिदर ३६४ रुपैयाँ ०९ पैसा रहेको छ ।

१३ चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको