योगेशको भावुक ट्वीट, ‘मैले स्वीकार गर्न सकिनँ, तिमी नै बताइदेउ न यार् !’


फागुन १५, काठमाडौँ । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई सम्झिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले भावुक ट्वीट गरेका छन् ।

भट्टराईले केही समय अघि ट्वीट गर्दै भनेका छन्, ‘प्रिय साथी म निशब्द छु ! म स्वीकार गर्दिन् ! तिम्रै आवाजले एकपटक बताइदेउन् यार् ।’

नेकपाका युवानेता भट्टराई ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

२०७५ फाल्गुन १५,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको