उपनिर्वाचन बहिस्कार गर्न विप्लब नेकपाले दियो उर्दी


मङ्सिर १०, स्याङ्जा । मंसिर १४ गतेको उपनिर्वाचनलाई बहिस्कार गर्न विप्लब नेकपा कास्कीले उर्दी जारिगरेको छ । पार्टी सेक्रेटरी विजयले बिज्ञप्ति जारीगर्दै आउदै गरेको उपनिर्वाचन शसक्त बहिस्कार गर्न अपिल गरेका छन् ।

सिमा बिवाद उच्च रुपमा चलिरहेको बेला सरकारले उपनिर्वाचन गराउन खोज्नु, दलाल संसदिय ब्यवस्थाले चरम भ्रष्टाचार, बेतिथी निम्त्याउँदै, जनताको सामान्य जिवनयापनमा समेत आँच पुर्याएको नेकपा काँस्कीले जनाएको छ ।

संसदीय निर्बाचन बहिस्कारको नीति लिएको विप्लब नेकपाले देशभरीको चुनावलाई विफल पार्ने योजना अन्तर्गत आफ्नो गतिविधि बढाएको छ ।

हेर्नुहोस यस्तो छ बिज्ञप्त:

 

१० मंसिर २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको