भदौं ९, चितवन । चितवन जिल्ला अदालतमा शालिक’राम आत्मह’त्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘रुकु’ को थुनछेक बहस सुरु भएको छ ।
अभियुक्तहरु सञ्चारकर्मी रवि लामि’छाने र युवराज कँडेलको बयान सकिए लगतै थुनछेक बहस सुरुभएको हो ।
जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा हुने बहसका लागि ८ जना वकिलहरुले नाम टिपाएको जिल्ला अदालतले जनाएको छ । थुनछेक बहसपछि जिल्ला न्यायधीशले अभियुक्तहरुलाई के सजाय गर्ने भन्ने निर्णय गर्नेछन् । बहस सकिएसँगै अदालतको फैसला आउने छ ।
प्रतिक्रिया दिनुहोस