दाङमा बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ


फागुन १४, दाङ । दाङमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १८ अम्बापुर निवासि बर्ष ३१ का सुनिल थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनलाई पिडितको उजुरीको आधारमा प्रहरीले गयराति नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार थापाले मादक पदार्थ सेवन गरी ११ बर्षिय बालिकालाई फागुन १२ गते राती बलात्कार गरेका थिए ।

थापालाई प्रहरीले जबरजस्ती करणी ऐन अन्र्तगत मुद्दा चलाएको छ ।

२०७५ फाल्गुन १४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको