नेकपा निकट जगणतान्त्रिक ईन्जिनियरस एसाेसियसनकाे अध्यक्षमा चाैधरी


माघ १२, उदयपुर । नेपाल कम्युनिष्ट पार्टी निकट जगणतान्त्रिक ईन्जिनियरस एसाेसियसनकाे पहिलाे राष्ट्रिय भेलाले ईन्जिनियर सुरेश कुमार चाैधरीलाई अध्यक्षमा चयन गरेकाे छ ।

काठमाडौंमा आज भएकाे भेलाले चाैधरीकाे अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

एसाेसियसनकाे उपाध्यक्षमा रूपकदेव, महासचिवमा सुजन देव, सचिवमा सन्दीप पुरी र काेषाध्यमा सुमित गिरी चयन हुनुभएकाे छ । भेलाकाे प्रमुख अतिथि जवस प्रमुख जीवन्त र विशेष अतिथि कर्मचारी महासंघका अध्यक्ष टाेपबहादुर बानिया हुनुहुन्थ्याे ।

एसाेसियसनले भेला मार्फत आफ्नाे अवधारणा समेत सार्वजनिक गरेको छ ।

अबधारणा पत्र:

२०७५ माघ १२,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको