नेपालको चौथो विकेट पतन


नेपालको चौथो विकेटको क्षेती भएको छ ।

नेपालले १५ ओभरमा ४ विकेटकाे क्षति बेहोरी सकेको छ । जम्मा ५५ रन जाेडेकाे छ ।

नेपालका ओपनिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल शून्यमा आउट भए भने बिनाेद भण्डारीले ५ रन जाेडे । उनीहरू दुवै महाेमम्मद नाभिदकाे बलमा गुलाम शाब्बेरद्वारा क्याच आउट भएका हुन् ।

यस्तै कप्तान पारस खड्का २० रन र दीपेन्द्रसिंह एरि शून्य रनमा आउट भए ।

२०७५ माघ ११,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको